Uploaded by poudel_prasanna

वित्तीय अपराध नियन्त्रणमा नेपालको प्रयास पारस्परिक मूल्यांकन प्रतिवेदनले निर्देश गरेको भावी गोरेटो  आर्थिक अभियान

advertisement
ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |    वि सं २०८० कात्तिक १४ मंगलबार
Search Company
Unicode to Preeti | Preeti to Unicode | Roman

वित्तीय अपराध नियन्त्रणमा
नेपालको प्रयास: पारस्परिक
मूल्यांकन प्रतिवेदनले निर्देश
धेरै पढिएको
गरेको भावी गोरेटो
बडादशैंमा मान्यजनसँगै
राष्ट्र पति र पूर्वराजाको
२०८० असोज, २४
लेख | दृष्टिकोण
हातबाट टीकाजमरा
[तस्वीरहरू]
क्यानडा–अमेरिकामा नेपाल
चिनाउँदै टण्डन
दशैंमा दैनिक करीब ५ सय
मेगावाट विद्युत् खेर, भारतले
दिएन थप निर्यात अनुमति
सौराहामा विदेशी पर्यटकले
मनाए दशैं, टीका र जमरा
थाप्न पाउँदा दङ्ग
वित्तीय साक्षरतालाई यसरी
अघिल्लो हप्ताबाट क्रमश:
प्रभावकारी बनाऔं
एशिया प्रशान्त समूह (एपीजीएमएल) ले सम्पत्ति शुद्धीकरण सम्बन्धमा
प्रकाश भण्डारी
नेपालले अवलम्बन गरेका प्रयास र संरचनाहरूबारे लामो समय लगाएर
खड् गसहित तलेजुको घोडे
गरेको पारस्परिक मूल्यांकनको प्रतिवेदन गत महीना सार्वजनिक गरेको थियो
जात्रा मनाइँदै,जीवित देवी
।
वित्तीय कारबाही कार्यदल (एफएटीएफ)ले सम्पत्ति शुद्धीकरण जस्ता वित्तीय अपराध नियन्त्रण
एकान्त कु मारीको हातबाट
टीका ग्रहण गर्नेको भीड
गर्न सुझाएका ४० ओटा सुझावको कार्यान्वयनको स्तरलाई आधार बनाएर सोही कार्यदलकै
अधिकार क्षेत्र रहने गरी उसकै क्षेत्रीय एकाइको रूपमा स्थापित एपीजीद्वारा पारस्परिक
मूल्यांकन गरिएको कु रा अघिल्ला लेखहरूमा नै चर्चा गरिसकिएको छ ।

कार्यदलका ४० सुझावमध्ये नेपालले पाँचओटा सुझावको पूर्ण अनुपालना गरेको, १६ ओटाको
आंशिक अनुपालना गरेको, बाँकी १६ ओटाको धेरै हदसम्म अनुपालना गरेको कु रा प्रतिवेदनले
दर्शाएको छ । अन्य तीनओटा सुझाव भने नेपालले अहिलेसम्म अनुपालना नगरेको सूचीमा
समेटेर समग्रमा नेपालको अनुपालनाको स्तरलाई मूल्यांकन गरेको छ ।
अब यो आलेखमा चाहिँ कार्यदलका ४० सुझावमध्ये नेपालले अनुपालना गरेका भनी सूचीकृ त
गरिएका पाँचओटा र अनुपालना नगरिएका भनिएका तीनओटा सुझावका बारेमा चर्चा गर्ने
प्रयास गरिएको छ । सबैभन्दा पहिले अनुपालना गरिएका सुझावहरूका बारेमा चर्चा गरौं ।
प्रतिवेदनले औंल्याएअनुसार नेपालले के वल पाँचओटा सुझावको अनुपालना गरेको छ । सन्
२०११ को प्रतिवेदनमा यसरी अनुपालना गरिएको सुझावको संख्या के वल एउटा मात्र रहेको
थियो ।
कार्यदलका ४० मध्ये नेपालले अनुपालना गरेको भनिएको पहिलो सुझाव ११ नम्बरको
‘अभिलेख राख्ने’सँग सम्बद्ध छ । नेपालले जारी गरेको ‘सम्पत्ति शुद्धीकरण निवारण ऐन’ तथा
नियमावलीमा सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्राहक एवं अन्य निकायबाट प्राप्त हुने अभिलेख
कम्तीमा पनि ५ वर्ष सुरक्षित राख्नुपर्ने भनी गरेको व्यवस्था कार्यदलको यो सुझावअनुकू ल
भएकाले यस सुझावको अनुपालनामा नेपालले हरियो संके त पाएको मान्न सकिन्छ ।
त्यसै गरी सुझाव नम्बर २० को शंकास्पद कारोबार तथा गतिविधिको प्रतिवेदन सूचक
विशेष समाचार
संस्थाहरूले वित्तीय जानकारी एकाइमा पठाउनुपर्ने र वित्तीय जानकारी एकाइले त्यस्ता
प्रतिवेदनहरूको विश्लेषण गरी आवश्यकताअनुसार कानून कार्यान्वयन गर्ने निकायहरूमा
पठाउनुपर्ने व्यवस्थालाई पनि नेपालले पूर्ण रूपमा पालना गरेको सुझावको सूचीमा राखिएको छ
।
२१ नम्बरको गोपनीयता तथा ग्राहकलाई सूचना नचुहाउने सम्बन्धमा वित्तीय कारबाही
कार्यदलको सुझावलाई पनि प्रतिवेदनले नेपालले अनुपालना गरेको सुझावमा सूचीकृ त गरेको
बजार अभावले सिमेन्ट
उद्योगको आम्दानी सुस्त
बढ् न थाल्यो कर्जा
छ । नेपालमा सम्पत्ति शुद्धीकरण निवारण ऐन एवं नियमावलीमा मात्र होइन, बैंक तथा वित्तीय
संस्थाहरूको आन्तरिक नीति तथा कार्यविधिमा समेत यो प्रावधान उल्लेख गरेर उक्त सुझावको
अनुपालना भएको मान्न सकिन्छ ।
कार्यदलको २७ औं सुझावअन्तर्गतको सुपरिवेक्षकको अधिकार सम्बन्धमा नेपालले व्यवस्था
आईटी क्षेत्रको जनशक्ति
टिकाउनै गाह्रो
गरेको कानूनी एवं संरचनागत विकासलाई पनि यो पारस्परिक मूल्यांकनले सकारात्मक
मूल्यांकनका साथ परिपालना गरिएका सुझावहरूको सूचीमा राखेको छ । खास गरी बैंक तथा
वित्तीय संस्थाहरूको नियमन गर्ने नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, बीमा समितिलगायत
नियामकीय निकायहरूलाई प्रदान गरिएको कानूनी स्वायत्तता तथा तिनलाई निर्दिष्ट गरिएका
अधिकार समेतलाई दृष्टिगत गर्दै यो सुझावले पनि परिपालनाको सूचीमा आफू लाई समेट्न
सफल भएको बुझ्न सकिन्छ ।
वित्तीय कारबाही कार्यदलको २९ नम्बरको वित्तीय जानकारी एकाइसम्बन्धी सुझाव पनि अर्को
अनुपालना गरिएको सुझावमध्ये एक रहेको छ । वास्तवमा नेपालले पहिलो मूल्यांकनपछि नै
सूचनामा जलविद्युत्
कम्पनीको कञ्जुस्याइँ
मन्त्रिपरिषद्ले गरेका निर्णय
अख्तियारले हेर्नेबारे
सांसदबीच मतभेद
सम्पत्ति शुद्धीकरणको दिशामा के ही संरचनागत सुधारहरू प्रारम्भ गरेको थियो । त्यसमध्ये
वित्तीय जानकारी एकाइ एवं सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको स्थापना प्रमुख रूपमा
रहेका थिए । वित्तीय जानकारी एकाइलाई स्रोतसाधन सम्पन्न र प्रभावकारी कार्य–सञ्चालन
भएको एकाइका रूपमा प्रतिवेदनको सारांशमै पनि उल्लेख गरिएको छ ।
अब अनुपालना नगरिएका सुझावहरूका बारेमा चर्चा गरौं । कार्यदलका ४० ओटा सुझावमध्ये
नेपालले पूर्णरूपमा अनुपालना नगरेका भनी तीनओटा सुझावलाई किटान गरेको छ । यसरी
अनुपालना नगरिएका सुझावहरूको संख्या सन् २०११ को मूल्यांकनमा ३४ ओटा रहेका थिए ।
नयाँ अपडेट
असोज मसान्तमा सिद्धार्थ
इक्वीटी फण्डको नोक्सानी
बढ्यो
नेपालले अनुपालना नगरेका सुझावहरूमा सातौं सुझावको निर्देशित आर्थिक प्रतिबन्ध एवं आम
विनाशकारी हातहतियारको उत्पादन एवं विस्तारसम्बन्धी व्यवस्था, आठौंको गैरनाफामूलक
संस्थासम्बन्धी व्यवस्था एवं १५ औं को नवीन प्रविधिसम्बन्धी व्यवस्थाहरू रहेका छन् ।
राष्ट्र
संघीय
सुरक्षा
परिषद्को
१७१८
नम्बरको
प्रस्तावअनुसार कार्यान्वयन गर्नुपर्ने आर्थिक प्रतिबन्धसँग
सम्बद्ध विषयमा अहिलेसम्म एउटा पनि सम्पत्ति रोक्काको
आदेश जारी नगर्नुका साथै उक्त प्रस्तावले अपेक्षा गरेभन्दा
विपरीत नेपाली कानूनी प्रबन्धमा यस प्रकार रोक्का
राख्नुपर्ने बाध्यात्मक व्यवस्थासमेत नभएको विषय
प्रतिवेदनले उठाएको छ । साथै रोक्का रहेको सम्पत्ति
फु क्का गर्ने सम्बन्धमा पनि स्पष्ट प्रक्रियाको अभाव हुनु एवं
भएको प्रक्रियागत व्यवस्थासमेत सार्वजनिक रूपमा प्राप्य
अवस्थामा नभएको कु राले सातौं सुझावको नेपालले पूर्ण
रूपमा अनुपालना नगरेको प्रतिवेदनले औंल्याएको छ ।
नेपालले अनुपालना नगरेको भनी किटान गरिएको अर्को
विषय कार्यदलको सुझाव नम्बर ८ को गैर नाफामूलक
संस्थासँग सम्बद्ध छ । यस बारेमा विस्तृत रूपमा उल्लेख
गर्दै प्रतिवेदनले नेपालले आतंकवादी क्रियाकलापमा हुने
“
नेपालले अनुपालना नगरेका
भनी किटानीका साथ उल्लेख
गरेका विषयहरूलाई
शीघ्रातिशीघ्र कानूनी एवं
नीतिगत रूपमा सम्बोधन गरी
तिनको प्रभावकारी ढंगले
कार्यान्वयन नगर्ने हो नेपालले
अन्तरराष्ट्रि य रूपमा सम्पत्ति
शुद्धीकरणको विषयमा
आफू लाई अनुपालक राष्ट्र को
सूचीमा समावेश गर्न कठिन
हुने देखिन्छ ।
”
वित्तीय लगानीमा सामेल हुन सक्ने जोखिम रहेका सम्भाव्य गैरसरकारी संस्थाहरूको पहिचान
हुने गरी वर्गीकरण गर्ने व्यवस्था नगरेको उल्लेख गरेको छ । त्यसका अतिरिक्त नेपालले
व्यवस्था गरेका नियन्त्रणका उपायहरूको पर्याप्तताको बारेमा समेत कु नै प्रकारको समीक्षा
नगरेको मात्र होइन अपितु वितीय अपराधमा हुनसक्ने यस्ता संस्थाहरूको संलग्नता र त्यसको
निरोधका उपायहरूका बारेमा समेत कु नै प्रकारको सचेतना नहुनुका अतिरिक्त उनीहरूका
गतिविधि तथा वित्तीय कारोबार सम्बन्धमा सम्बद्ध पक्षहरू बीच सूचनाहरूको आदानप्रदान गर्ने
परिपाटीसमेत एकदम कमजोर अवस्थामा रहेको तथ्यलाई प्रतिवेदनले महत्त्वका साथ उल्लेख
गरेको छ ।
यस्ता संस्था वित्तीय अपराधमा संलग्न हुनसक्ने जोखिमका सम्बन्धमा आवधिक रूपमा समीक्षा
गर्ने परिपाटीको नितान्त अभाव रहेको तथा अनुसन्धान–दक्षता एवं अनुगमन–प्रक्रिया अत्यन्त
कमजोर कु रालाई प्रतिवेदनले विशेष महत्त्वका साथ समावेश गर्दै यिनै विविध कारणले गर्दा
नेपालले पूर्ण रूपमा अनुपालना नगरेको सुझावको सूचीमा यसलाई पनि राखेको छ ।
सम्पत्ति शुद्धीकरण निवारण ऐनदेखि लिएर अन्य ऐनहरूमा समेत नेपाल सरकारले नयाँ
प्रविधिजन्य जोखिमको पहिचान तथा मूल्यांकन गर्नुपर्ने विषयसँग सम्बद्ध प्रावधान नै नरहेको
प्रतिवेदनले उल्लेख गरेको छ । साथै सम्पत्ति शुद्धीकरणसम्बन्धी राष्ट्रि य मूल्यांकन २०२० मा
समेत नवीन प्रविधिका बारेमा विस्तृत रूपमा उल्लेख गरिएको छैन भनी प्रतिवेदनले वित्तीय
कारबाही कार्यदलको १५ औं सुझावलाई पनि अनुपालना नगरिएका सुझावमा सूचीकृ त गरेको
छ।
यसरी नेपालले अनुपालना नगरेका भनी किटानीका साथ उल्लेख गरेका विषयहरूलाई
शीघ्रातिशीघ्र कानूनी एवं नीतिगत रूपमा सम्बोधन गरी तिनको प्रभावकारी ढंगले कार्यान्वयन
नगर्ने हो नेपालले अन्तरराष्ट्रि य रूपमा सम्पत्ति शुद्धीकरणको विषयमा आफू लाई अनुपालक
राष्ट्र को सूचीमा समावेश गर्न कठिन हुने देखिन्छ ।
लेखक बैंकर हुन् ।
टस हारेर पहिले बलिङ गर्दै
नेपाल
जलवायुजन्य विपद्को
चपेटामा मुस्ताङ, मेटिँदै
अस्तित्व
सडक सञ्जाल सुधारका लागि
एडिबीसँग रु १३ अर्ब
बराबरको ऋण सम्झौता
लक्ष्मी म्युचुअल फण्ड
अन्तर्गत सञ्चालित चारओटै
फण्ड नोक्सानी बढ्यो
अर्थमन्त्री डा महत र
बेलायतका ट्रेजरीमन्त्री
पेनबीच भेटवार्ता
थप समाचार
आर्थिक सुस्ती र नीतिगत सुधार : जनसांख्यिक
परिवर्तनको चिन्ता [२०८० कात्तिक, १४]
सासु कोषमा स्वरोजगार सूचीकरणको
आवश्यकता [२०८० कात्तिक, १३]
वित्तीय साक्षरतालाई यसरी प्रभावकारी बनाऔं [२०८०
सहकारीका समस्या र जिम्मेवारी
[२०८० कात्तिक, ३]
कात्तिक, १२]
रात्रि बजार : अर्थतन्त्रलाई चलायमान बनाउने
उपाय [२०८० कात्तिक, १२]
अस्थिर नीतिमा रुमलिएको अर्थ (अ)व्यवस्था [२०८०
कात्तिक, ३]
प्रतिक्रिया [0]
पुरा नाम: *
इमेल: *
प्रतिकृ या: *
पठाउनुहोस
गृहपृष्ठ
लगानी
ई–पेपर
बजार
आज को शेयर मूल्य
विज्ञापन
समाचार
स्वास्थ्य र जीवनशैली
ग्राहक बन्नुहोस
अन्तरवार्ता
लेख | दृष्टिकोण
Preeti To Unicode
शेयर / बैङ्किङ गतिविधि
रोजगारी
Unicode To Preeti
शिक्षा
यातायात
Romanized Unicode
प्रदेश समाचार
सम्पादकीय
 खोज्नुहोस
हामीलाई सम्पर्क गर्नुहोस :
न्यु बिजनेश एज प्रा. लि .
पाञ्चायन मार्ग , थापाथली
काठमाडौँ, नेपाल
सम्पर्क : ०१-५३६७७१७
इमेल :
info@abhiyan.com.np
finance@abhiyan.c
om.np
   
© 2021 New Business Age Pvt. Ltd | Site By:
Download