Uploaded by buddh09

लामा कविताका विशेषताहरू[1]

advertisement
लामा कविताका विशेषताहरू
नेपाली साहित्यमा लामा कहिताको प्रिततन हि.सं. २०२० पहि भएको माहनन्ि। लामा कहिता
फुटकर कहिताभन्दा लामो र मिाकाव्यभन्दा िोटो िुन्ि। पिू ीय साहित्यमा खण्डकाव्य प्रकृ हतको
कहितालाई नै पाश्चात्य साहित्यमा लामा कहिता भहनन्ि। पाश्चात्य साहित्यमा ‘लङ पोयम’ नामले
प्रचहलत कहिताको नेपाली रूप ‘लामा कहिता’ िो।
लामा कहिताका हिशेषतािरू यस प्रकार िन् –
व्यापक विषयिसततुः लामा कहिताको हिषयिस्तु मतू त रूपमा नभएर अमतू त रूपमा आएको पाइन्ि।
लामा कहिताका हिषयिस्तु अस्पष्ट, अदृश्य, जटील, सक्ष्ू म िुने भएकाले लामा कहितािरू जहटल िुने
गदतिन।् लामा कहिताको भाि हिशृङ्खल िुने िुदुँ ा यसको हिषयिस्तु यो नै िो भनेर हकटान गनतु गाह्रो
िुन्ि। लामा कहिता प्रयोगिादी धाराको देन िुनाले मानि अहस्तत्िको सङ्कटलाई एउटा प्रमख
ु हिषयको
रूपमा यसले हलइएको पाइन्ि। रचना गदात खण्डकाव्यले नलेखेको- नदेखेको नयाुँ नयाुँ कुरा, मान्िे को
बदह् लुँदो अनिु ारको हचत्रलाई लामा कहिताले हिशेष हिषय िानेको िुन्ि। लामा कहिताका हिषयिस्तु
एउटा नभएर अनेक िुने गदतिन।्
भाि विशृङ्खलताुः लामा कहितामा भाि\ हिचारलाई हसलहसला िा शृङ्खलामा राहखएको िुदुँ ैन।
यसो िुदुँ ा लामा कहिताको हिषयिस्तु यो नै िो भनेर भन्न सहकुँ दैन। लामा कहितामा आख्यान िुदुँ नै ।
लामा कहितामा यगु ीन जीिानभु हू त व्यक्त गररने िुनाले यसका भाि मान्िे को हिचार र अनभु ाि जस्तै
खहण्डत िुदुँ ि। भाि\ हिचार खहण्डत िुने िुदुँ ा लामा कहितामा प्रयक्त
ु भाि बझ्ु न गाह्रो िुन्ि। यसकारण
लामा कहितामा प्रयक्त
ु भाषा, हिम्ब, प्रतीक, हमथक, लय आहद असम्बद्ध जस्ता देहखन्िन।्
प्रतीक, विम्ब र वमथकको प्रयोगुः प्रतीक, हिम्ब र हमथकको प्रयोग लामा कहिताको एउटा मह्त्त्िपणू त
हिशेषता िो। लामा कहितामा हिशेष गरी आञ्चहलक हमथक, लोक कथािरूको प्रयोग गररएको िुन्ि।
आधहु नक यगु का हिशृङ्खल अथिा खहण्डत अनभु ि, संिेदना र पररिेशलाई परम्परागत कहिताको
शैलीले व्यक्त गनत सक्दैन भन्ने प्रयोगिादी कहििरूको अनभु ि गरे का िन।् त्यसैले तीनलाई व्यक्त गनत
प्रतीक, हिम्ब र हमथकको आिश्यकता पदति।
भाषाशैलीुः लामा कहितामा प्रयक्त
ु भाषा अिचेतन मनहस्थहतको अहभव्यहक्तको भाषा िो।
परम्परागतगत गद्य कहितामा िुने लयात्मक अलङ्काररक भाषाको प्रयोग लामा कहितामा िुदुँ नै । लामा
कहिता िन्द मक्त
ु िुन्ि।
आख्यान विकल्पी संरचनाुः लामा कहितालाई आख्यान हिकल्पी संरचना माहनएको ि। परम्परागत
गद्य कहितामा आख्यान प्रस्ततु गररएको िुन्ि तर लामा कहिता आख्यानहििीन िुन्ि भहनन्ि तर यसको
अथत लामा कहितामा आख्यान िुदुँ ै िुदुँ ेन भन्ने िोइन। यसमा आख्यान त्ि गौण रिन्ि। यसैले लामा
कहितालाई आख्यानहििीन आख्यानात्मक सरं चना पहन भहनन्ि।
िैरागी काइँलाको “अवसतत्िको दाबीमा साबातको बैला उत्सि” कविताको
सवमक्षा
िैरागी काइँलाको पररचय
िैरागी काइुँला साहिहत्यक नामले पररहचत कहिको खास नाम हतलहिक्रम नेम्िाङ िो। हि. सं.
१९९६ साउन २५ गते पिू ी नेपालमा पने मेची अञ्चल पाुँचथर हजल्लाको पौिा गाउुँमा जहन्मएका िैरागी
काइुँला नेपाली साहित्यका मधू तन्य साहित्यकार िुन।् स्नातक तिसम्मको हशक्षा िाहसल गरे का िैरागी
काइुँला आयामेली आन्दोलन माफत त साहित्य क्षेत्रमा नयाुँ यगु को सुरूिात गने साहित्यकार िुन।् उनी
प्रयोगिादी धाराका प्रमख
ु कहि िुन।् उनका प्रकाहशत कृ हतिरू फूल पात पत्कर (२०१८), तेस्रो
आयाम (२०२०), िैरागी काइँलाका कविताहरू (२०३१), समकावलन सावहत्य (२०४६), वलम्बू
जावतमा कोख-पज
ू ा (२०४८), अन्धा मान्छे हरू र हात्ती (२०६८) आहद रिेका िन।्
िैरागी काइुँलाले साहिहत्यक क्षेत्रमा हिहभन्न सम्मान अहन परु स्कारिरू प्राप्त गरे का िन।् उनले
साझा परु स्कार (२०३१), हसहद्धचरण काव्य परु स्कार ( २०५३), जउदम्बा श्री पुरस्कार (२०७५), हिपी
साहित्य सम्मान परु स्कार (२०७६) र रत्नशोभा शभु लक्ष्मी मन्ु धमु परु स्कार प्राप्त गरे का िन।् यस बािेक
उनीलाई अन्य सङ्घ संस्थानबाट दजतनौुँ सम्मान प्रदान गररएको ि।
िैरागी काइँलाको “अवसतत्िको दाबीमा साबातको बैला उत्सि” कविताको सवमक्षा
अहस्तत्ििको दाबीमा साबातको बैला उत्सि कहितामा साबातको बैला उत्सि चाडमा
बाुँझोपनको हनराकरणका हनहम्त आफ्नो कौमायत डायनाहसएस देितालाई अहपतई रातभर नाुँचेर त्यसको
हलङ्गपजू ा गदै अहस्तत्िको गभातधान माग्ने मध्यकालीन यरु ोपेली दास-कुमारीिरूको ‘िामी’ र
कहिलेकता ‘म’ को प्रथम परुु षात्मक आहदमतापरक आत्मकथनका आख्यानात्मक पद्धहतमा यो कहिता
संरहचत ि। यस कहितामा प्रयोग भएका हिम्ब, प्रतीक र हमथकिरू यहत शहक्तशाली िन् हक हसङ्गै
कहिता नै त्यस उत्सिमा नाुँच्न लाग्दिझङ झङ झङ
झङ झङ झङ
मानिसभ्यताको हिरोधमा बारम्बर जालझेल र षड्यन्त्रिरू भइरिेका िन।् हिगतदेहख माहनस नै
माहनसको हिरोधमा ि। संसारमा जताततै देहखएका हिकृ हत र हितृष्णले आउुँदो यगु लाई नै हनजतन बनाउन
लागेकोबाट कहि भयग्रस्त देहखन्िन् र अहस्तत्ि बचाउनका लाहग बाहझएको मानिता पनु ः सृजनशील
बनाउनको लाहग एउटा उत्सिको आह्वान गित न।्
“झङ झङ झङ
झङ झङ झङ
बाँधेर जन्तरले
लम्बाइ, चौडाइ र उचाइ रातको,
रेखी हालेर वबजाक्षरहरूको िररपरर आयतन वजन्दगीको,
बढत ो रूखको झोवल्लएको लोतीभरर पाखामा
हामी जो छौ यवत ललप्टसका झ्याङहरू
नाचौ ँ… नाचौ ँ अकाल र बैलाहरूको विरूद्ध!”
समयलाई एउटा सीमामा बाुँधेर, सबै व्यस्ततालाई त्यागेर एउटा गनै पने अनष्ठु ानको लाहग भेला
भएर एकै ठाउुँ अब नाचौुँ, तन्त्र, मन्त्र र हिहधिरूका हिधानले बाुँहधएर अकाल मृत्यक
ु ो हिरूद्ध,
भहिष्यका सम्भािनािरू नष्ट गनेिरूको हिरूद्ध, अब जटु ौुँ, उठौुँ, नाचौुँ िाम्रा सारा जीिनप्रहतका
दृहष्टकोणिरू नै टाल्न प्रिेश गरे को यस अकाल र बाुँझो प्रकृ हतका हिरूद्ध अब उठौुँ भन्ने आह्वान पाइन्ि
कहितामा।
नारीिरू सहदयौंदहे ख शोहषत िन।् उनीिरू समाजबाट प्रताहडत िन् र उनीिरूको आिाज
अझसम्म पहन सहु नएको िै न। नारीिरूले सधै ुँ अहस्तत्िहििीन भएर बाुँच्नु परे को ि। र नारीिरू परुु षको
भोग्य िस्तु बनेको कुरा कहि कहितामा यसरी पोख्िन्“झङ झङ झङ
झङ झङ झङ
उन्मत्त भैरि!
काखमा टेबलमावथ मृगासन वलपेर पवसकन्छ सिासनीमान्छे !
उन्मत्त भैरि!
वजब्रोले वटपेर चाट्दछ
काठमाडौंका हरेक सिासनीमान्छे लाई, भोग्दछ;
आऊसमवपित हुनपदिछ आत्मले र शरीरले, समग्रले!
आवमन! आवमन…”
मेहशनजस्ता शष्ु क, र असंिेदना र हनष्ठु रताले आक्रान्त परू
ु षिरूलाई आफ्नो कौमायत सम्ु पन
हििश नारीिरूको जीिनको अनन्त गहिरो र भहिष्यको सागरको कल्पना गदै यन्त्र जन्माइरिेिन।् र
आमािरू आफ्नै गभतबाट खसेका रोबोटिरूलाई काखमा खेलाएर सन्तानको हतसतना मेटाइरिेका िन।्
यस्तो याहन्त्रक यगु मा, यस्तो नीरस समयमा घअब मानिताको जोहशलो र न्यानो हिजको कसरी ककातउन
सक्न?ु
हावन्नएर अँध्यारोले गाँज्ला वक?
खतवम्चयो कोठा एक सलाइस रोटीको भूगोलमा
अब रोटीको घाइते खम्त ्याईमा पवन धवत नएर
ढतँडीमा सयाउँसयाउँती उविन्छन् मावनसहरू
रेखामा वघवस्रन्छन् अपावहज आकृविहरू।
Download