WAXING (वाक्सिङ) वाक्सिङ भनेको शरीरमा भएको अनावश्यक र ौं वा कपाल हटाउने वववि हो। वाक्सिङले तपाईौंको छालालाई प्राकृवतक रुपमा सुन्दर राख्न मदत गछछ । यस ववविमा तातो वा विसो वािको प्रयोग गरे र अनावश्यक र ौं वा कपाललाई जराबाट बावहर वनकावलन्छ। नयााँ र ौं बढ् न कररव तीन दे क्सि छ हप्ता सम्म लाग्छ। िासगरी, नेपालमा हट र कोल्ड वाक्सिङ प्रिलनमा छ। मुख्यतः अन्डरआम्स, हातिुट्टा, मुहारको, फुल बडीको पवन वाक्सिङ गने िलन छ। पवछल्लो समय वबवकनी वाि (प्राइभेट पाटछ ) को िलन नेपालमा पवन बढ् न थालेको छ। ववदे शमा यो प्रिलन वनकै पपुलर छ। यवद विकसाँग गररएन भने, वाक्सिङ िेरै पीडादायी हुन सक्छ। यो ववविमा वसद्ध(Perfect) हुन िेरै अभ्यास िावहन्छ। आवश्यक औैजार/उपकरणहरुः (त वलया, वाि वहटर, वाि स्प्याटु ला वा िाकु, वाि, पाउडर, वाि याड, पानी, कपास, सफा कपडा, छु वट्टएको र ौं हटाउनको लावग थ्रेड वा विमटी र लोसन) सुरक्षा: तातो वाि नलगाउने, वाि हीटर बन्द गनछ नवबसछने र स्वस्प्थकर उपाय अपनाउने वाक्सिङ गर्ने प्रक्रिया (कायय खुड्क्रकलाहर): • ग्राहकलाई स्वागत गने • वाि वहटरमा िावहदो मात्र वाि रािी तत्ताउने • ग्राहकको वररपरी त वलया राक्सिवदने • सुख्खा र सफा त वलया वा कपडाले वाक्सिङ गने िाउाँ पुछ्ने र सुकाउने • वाक्सिङ गने िाउाँ मा पाउडर लगाउने • वाि लगाउन अवि सिैं तत्ताएको वािको तापक्रम परीक्षण गने • वाक्सिङ वक्रम र ौं फवकछएको साइड वतर स्प्याटु ला वा िाकुले लगाउने • यसमा वाि याड रािी वबस्तारै अठ्याउने र त्यसको अपोवजट डाइरे िनबाट एकैिोटीमा तान्नुपछछ • तावनसकेपवछ र ौं तावनएको भागमा हातले ढाक्नु वा िपिपाउनुपछछ । तावक उक्त िाउाँ मा वशतलता होस • छु वट्टएको र ल ौं ाई थ्रेड वा विमटीले हटाउने • सबै र ौं हटाएपवछ विसा पानीले सफा गरी त वलयाले पुछ्ने • लोसन वा कोल्ड वक्रम लगाउने र मसाज गनुछहोस • भुइाँमा वाि िसेको छ भने, तुरुन्तै सफा गनुछपछछ • आफ्नो कायछक्षेत्र सफा राख्नुपछछ